काठमाडौ, २५ पुस । वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताको विषयमा आजबाट एकता संयोजन समिति स्तरीय बैठकमा जुट्दै छन् । पार्टी एकता गर्ने घोषणा गरेका दुई दलद्वारा गठित पार्टी एकता संयोजन समितिको बैठक निर्वाचनपछि पहिलोपटक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे बालकोटमा बस्ने तयारी छ । एमाले अध्यक्ष केपी…