काठमाडौं, १६ पुस । चुनावको मौका पारेर विलासी गाडीमा १५ करोड र मतदाता शिक्षामा स्थानीय र राष्ट्रिय चुनाव गरी करिव एक अर्व रुपैयाँ खर्च गरिएको भन्ने निर्वाचन आयोगको दावीका विषयमा छानविन गर्नुपर्ने आवाज उठ्न थालेको छ । आयोगसँग प्रयोगमा आइरहेका गाडी हुँदाहुँदै अनावश्यक खरिद गरिएको तथा मतदाता शिक्षाका लागि करोडौं रुपैयाँ छुट्याइए पनि त्यसको दुरुपयोग…