सडक बन्द गरेर होइन, भोलीबाट सडक निर्माण गरेर प्रदेश आन्दोलन जारी राख्छौः बस्नेत

भक्तपुर, ७ माघ। नेकपा एमालेका युवा नेता तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका सांसद महेश वस्नेतले भक्तपुरलाई प्रदेशको राजधानी बनाउँनु पर्छ भन्दै आएका जिल्लाका कांग्रेस अहिले कहाँ भन्ने प्रश्न गरे । सूर्यविनायक ९ नंखेल स्वाथ्य चौकीको कार्यक्रममा नेता बस्नेतले प्रदेशको आन्दोलन नरोकिने,तर आन्दोलनको स्वरुप फरक हुने वताउँदै अब सडक बन्द गरेर होइन,सडक निर्माण गरेर…