एकतामा देखिने जटिलताका विभिन्न विकल्प खोजिसकेका छौं: प्रचण्ड

काठमाण्डौ १० पुष । आजभोलि कहिलेकाहिँ मिडियामा खासगरी कतिपय समाचारहरु बडो भ्रामक भइदिने र तिनले जनमानसमा निकै नै नकारात्मक धारणा बनाइदिने गरेको छ । यस बीचमा पार्टी एकता वा वाम गठबन्धन के हुन्छ भन्ने बारेमा मिडियामा कहिँ न कहिँ कपोलकल्पित खालका र भ्रामक समाचारहरु आएका छन् । बुद्धिजीवी साथीहरुले त्यस्ता समाचारहरुको आधिकारिकता पुष्टि नगरिकन तिनलाई…