को–को बन्दैछन एमालेका महिला नेत्रीहरु सांसद

काठमाडौ ३ पुस । नेकपा एमालेका सवै प्रभावशाली नेत्रीहरु सांसद बन्ने पक्का भएको छ । निर्वाचनपछि ठुलो दल बनेको एमालेमा ३९ जना महिला सांसद हुने भएका छन् । ३९ मध्ये दुई महिला प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भइसकेका छन् भने बाँकी ३७ महिला सामानुपातिक सांसद बन्ने भएका छन् । युवा पुस्ताकी चर्चित नेत्री रामकुमारी झाक्री, नविना लामा,…