देश टुक्र्याउने पक्षमा बोल्नेलाई अब जनताले भोट दिदैनन् : ओली

काठमाडौ २९ कार्तीक । देश टुक्रयाउने पक्षमा बोल्नेलाई अव काठमाडौंवासीले भोट हाल्दैनन् र देशलाई एकताबद्ध गर्नुपर्छ भन्नेलाई मत दिन्छन् ।देशलाई राम्रो बनाउनेलाई मत हाल्छन । हाल्न हामीले आग्रह गर्नुपर्छ । अव देश बनाउन भोट हाल्ने हो । देश मिलाउन भोट हाल्ने हो’ काठमाण्डौ जिल्ला का प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका वाम उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रममा मंगलबार बोल्दै…