कर्मचारीको मताधिकारमा आयोग सकारात्मक

काठमाण्डौ २२ कार्तीक । आयोगका प्रवक्ता नवराज ढकालले सर्वोच्च अदालतको आदेश सकारात्मक भएको बताएका छन् ।उनले अदालतको आदेशको सम्मान गर्दै आयोग अघि बढ्ने बताए । ‘अदालतको आदेशलाई आयोगले सकारात्मक रूपमा लिएको छ,’ उनले भने, ‘आयोग अदालतको आदेशको सम्मान गर्दै अघि बढ्छ ।’ अदालतले गत सोमबार मात्रै निर्वाचनमा खटिएका कर्मचारीलाई समानुपातिकतर्पm मत हाल्ने विषयमा संविधानअनुसार निर्णय…