आजको एमालेबैठकमा प्रतिनिधि रप्रदेशसभा निर्वाचनका सिफारिसहरुबारे समेत छलफल हुने

काठमाडौ,२१असोज । एमालेको नेतृत्वमा वामगठबन्धन बनेपश्चात शनिबार पहिलोपटक स्थायी कमिटि बैठक बसाल्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने बैठकमा वाम गठबन्धन, घोषणापत्र निर्माण र भावी रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ । चुनावी तालमेल, घोषणापत्र निर्माण र भावी रणनीति बैठकको मुख्य एजेन्डा भएको एमाले महासचिव ईश्वर पोखरेल जानकारी दिए । उनका अनुसार बैठकले…