सप्तकोशी नगरपालिकामा एमाले बिजयी

काठमाडौं, ५ असोज । सप्तरीको सप्तकाशी नगरपालिकाको मेयर उपमेयर दुवैमा नेकपा एमालेलेका उम्मेदवार बिजयी भएका छन् । प्रदेश नम्बर २ मा एमालेले मेयरमा सप्तकोशीबाट विजयी सुरुवात गरेको हो । सप्तकोशी नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार उतमकुमार शर्मा ४ हजार ३ सय ६१ मतसहित विजयी हुनु भएको छ । त्यसै गरी उपमेयरमा एमालेकी आशा चौधरी ४ हजार…