इ–गभर्नेन्सबारे छलफल

विशेष संवाददाता भीष्मराज ओझा न्यूयोर्क, ७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडबीच शुक्रबार संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध विस्तारका बारेमा छलफल भएको छ । उहाँहरुबीच सार्वजनिक सेवा प्रवाहमा इ–गभर्नेन्सले पु¥याउने सहयोग तथा सहयोग आदानप्रदान जलवायु परिवर्तनका प्रकोपबाट जुध्ने, राष्ट्र संघजस्ता साझा मञ्चमा कसरी मिलेर अघि बढ्नेलगायत विषयमा पनि…