क्रान्तिकारीका अध्यक्षमा तामाङ निर्वाचित

काठमाडौँ, १७ भदौ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएकाछन । आज बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याएका निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी हुनुभएको छ । यस्तै महिला…