काठमाडाँै, १५ भदौ । आज १० औँ पुस्तकालय दिवस मनाइँदैछ । दिवसको अवसरमा आज बिहान प्रभातफेरी ¥याली निकालिएको छ । आज बिहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी शहिदगेट, रत्नपार्क, कमलादी हुँदै कमलपोखरीमा पुगी सम्पन्न भएको छ । शिक्षा मन्त्रालय, पुस्तकालय दिवस मूल समारोह समितिको आयोजनामा ¥याली निकालिएको हो । ¥यालीमा ‘पढ्ने संस्कृतिको विकास गराँै’ ‘एक स्थानीय…