प्रदेश नंं २ मा पनि एमाले पहिलो हुन्छ : नेता खनाल

झापा, २३ साउन । नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले मुलुक अहिले निर्वाचन वर्षको रुपमा अघि बढिरहेको बताए । झापाको बिर्तामोडमा आज पत्रकार भेटघाटमा बोल्दै नेता खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताए । उनले भने, स्थानीय तहको दुबै चरणको निर्वाचनमा एमाले पहिलो भएको छ, तेस्रो चरणमा पनि पहिलो नै…