काठमाडौँ, २७ साउन । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी राजपा बीच भएको छलफल सकारात्मक भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र र राजपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको छलफल सकारात्मक भएको काँग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । “आजको वार्ता निर्णायक भएको छ, शहीद घोषणा, मुद्दा फिर्ता, घाइतेहरूको…