आज सिरुटारमाः सूर्यविनायक नगरपालिको मतदाता नामावली दर्ताको प्रक्रिया शूरु

भक्तपुर, १६साउन । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्यलाई अघि बढाएको छ । आज १६ गते वडा नं १ं को सिरुटारमा मतदाता नामावलीको दर्ता प्रक्रिया शूरु भएको छ । जिल्ला निर्वाचन भक्तपुरको कार्यालय सिर्जनानगरबाट मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्य साउन १ गतेबाट सुरु भए पनि अहिले नामावली दर्ता…