बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, १४ चैत । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-६ बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएका ३६ वर्षीय बिराज तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीको लागि…