तीनै तहको निर्वाचनपछि मात्र संविधान संशोधन गर्नुपर्ने – सचिव आचार्य

काठमाडौँ, २८ असार । नेकपा एमाले का सचिव भीम आचार्यले तीनै तहको निर्वाचनपछि मात्र संविधान संशोधन हुने बताए । रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले नयाँ जनादेशबाट आएका प्रतिनिधिबाट नै संविधान संशोधन गर्नुपर्ने बताए । उनले अहिले संविधान संशोधन हुन नसक्ने भन्दै राष्ट्रिय जनता पार्टीले जनताको मुद्दा नभई सत्ताका लागि संशोधन गर्न माग…