तीन दल बैठक वालुवाटारमा

काठमाडौं, २७ असार । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा छलफलका लागि सत्तासीन कांग्रेस–माओवादीले संविधान संशोधनलाई एजेण्डा बनाएका छन् भने प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद र प्रदेशसभाको निर्वाचन गर्न तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठनलाई एजेण्डा बनाएको छ। सत्तारुढ कांग्रेस–माओवादीले भारतीय दूतावासको दवाव अनुरुप संविधान…