इटहरी उपमहानगरपालिकामा एमाले विजयी

सुनसरी, २३ असार । सुनसरीको प्रमुख केन्द्र इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएका छन् । शुक्रवार बिहान सकिएको मतगणनाको अन्तिम नतिजा आउँदा मेयर उपमेयर दुवै पदमा एमाले उम्मेदवार द्वोरिकलाल चौधरी र लक्ष्मी गौतम विजयी भएका हुन् । चौधरीले २२ हजार ४ सय १२ मत ल्याएर जितेका हुन् भने उपमेयरमा एमालेकै गौतमले…