बाँके, २१ असार । कोहलपुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लुटबहादुर रावत नौ हजार सात मत प्राप्त गरी विजयी भएकाछन । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भानुभक्त भट्टराईले आठ हजार ९२४ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकी सञ्जुकुमारी थारु १० हजार ५६ मत प्राप्त गरी विजयी भइन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कृष्णाकुमारी चौधरीले नौ ३७९…