कतारलाई शर्त पूरागर्न थप ४८ घन्टाको चेतावनी

रियाध,२० असार । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाएर कतारमाथि कूटनीतिक सम्बन्ध विच्छेद गरेका गल्फ देशहरुले कतारलाई दिएको भनिएको चेतावनीको समय थप ४८ घन्टा बढाइएको चार वटा गल्फ राष्ट्रले जनाएका छन् । कतारमाथि प्रतिबन्ध एवम् नाकाबन्दी लगाइएको करिब महिना दिन पछि उनीहरुको यो प्रतिक्रिया आएको हो । विशेषगरी गल्फकै ती राष्ट्रले कतारमाथिको यो प्रतिबन्धलाई…