आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक–एमाले उपाध्यक्ष गौतम

भक्तपुर, १५ असार । नेकपा एमाले का उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष वामदेव गौतमले आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए । धान दिवसको अवसरमा आज महासङ्घको भक्तपुर शाखाले सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल सन्तीगाउँमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा उहाँले कृषिमा आधुनिकीकरण गरिनुपर्नेमा जोड दिए। गौतमले भने – नेपाल…