महानिर्देशक शर्मासँग रु तीन अर्ब धरौटी माग

काठमाडौँ, १५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर छलीमा सम्लग्न रहेको भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई जनही रु तीन अर्बको धरौटी माग गरेको छ । आयोगका अनुसार साधारण तारेखमा छुट्ने हो भने महानिर्देशक शर्मासँग रु तीन अर्ब धरौटी माग गरिएको हो । आयोगले हाल १२५ कर छुटसम्बन्धी फाइल आयोगले…