उपचार नपाएपछि सडकमै मृत्यु

उदयपुर, १२ असार । केही दिनयतादेखि बिरामी हुँदै आएका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित बिपी चोक बस्ने ४४ वर्षीय हरि राई आज बिहान गाईघाटस्थित मुख्य चोकको जिके पुस्तक पसल अगाडिको सडकमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राईको घरको आर्थिक स्थिति कमजोर रहेको र अन्य आफन्तले समेत रेखदेख नगरेपछि उनी बिरामी…