एमालेद्धारा सरकारी ज्यादतीको विरोध, आचारसंहिता पालना गर्न माग

काठमाण्डौ १३ असार ।२०७४ असार १४ गते हुन गइरहको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको व्यापक दुरुपयोग गर्दै सत्तापक्षबाट भइरहेका तिकडमहरुप्रति नेकपा एमाले को गम्भीर ध्यानाकर्षण भएको छ । साथै, निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा गरिएको बम विस्फोटप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ । यसक्रममा नेकपा एमाले का नेता–कार्यकर्तामाथि आक्रमण…