नयाँ दिल्ली, ११ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोर्चुगल, संयुक्त राज्य अमेरिका र नेदरल्याण्डको त्रिदेशीय चारदिने भ्रमणका लागि आज नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणका क्रममा सम्वन्धित देशको नेतृत्वसँग द्विपक्षीय सम्वन्ध मजबुत पार्ने बिषयमा छलफल गर्नुहुने भएको छ । मोदीको भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो भेट र अमेरिकी नयाँ नेतृत्वसँग भारतको…