पुटिन र ट्रपबीच जर्मनीमा भेट हुनसक्ने

मस्को, ७ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ । तर भेटवार्ता भएमा कुनै सम्झौता गर्ने तयारी भने केही नभएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार जानकारी दिए । आगामी जुलाईको ७ देखि ८ तारिखसम्म जर्मनीको हाम्बर्गमा हुने जी–२० सम्मेलनका…