थारू र पहाडे बीचको एकता कसैले टुटाउन नसक्ने    नेता रावल

टीकापुर, ६ असार । नेकपा एमाले का उपाध्यक्ष भीम रावलले थारू र पहाडी समुदाय बीचको एकतालाई कसैले पनि टुटाउन नसक्ने बताए । एमाले नगर कमिटीको आयोजनामा आज यहाँ भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सदियौँ देखिको थारू र पहाडी समुदायबीचको सम्बन्धलाई टुटाउन प्रयास गरे पनि आफूहरुले नदिने प्रतिबद्धता व्यक्त गरे । उनले थारूको माघी पर्व…