किसान महासङ्घको सहयोगमा पोखरी निर्माण

काठमाडौँ, ८ असार । नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घको सहयोग र जनश्रमदानमा दक्षिणकाली नगरपालिकाको छैमलेमा नवनिर्मित आकाशे पानी जम्ने पोखरी बुधबार हस्तान्तरण गरिएको छ । सो नगरपालिका–८ का करिब ५० घरधुरीका लागि सिँचाइ र चौपायाका लागि पानी अभाव भएपछि रु दुई लाख ३८ हजारमा सो पोखरी निर्माण भएको हो । महासङ्घले त्यसका लागि…