गणतन्त्र ल्याउन पत्रकारिताको ठूलो भूमिका छः अध्यक्ष प्रचण्ड

काठमाडौँ, ६ असार । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन पत्रकारको ठूलो भूमिका रहेको बताए । नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरद्वारा लिखित अंश नामक पुस्तकको आज यहाँ लोकापर्ण गर्दै उनले भने –मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर गणतन्त्र ल्याउन नेपाली पत्रकारिताले ठूलो भूमिका निर्वाह गरेकोे छ । अध्यक्ष प्रचण्डले पत्रकार…