नियमित रुपमा लेखापरीक्षण गराउन निर्देशन

काठमाडौँ, ५ असार । महालेखापरीक्षक टङ्कमणि शर्माले नियमित रुपमा लेखापरीक्षण गराएर हिसाबलाई पारदर्शी बनाउन समिति एवम् प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखलाई निर्देशन दिए । महालेखा परीक्षकको कार्यालयले आज समिति एवम् प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखसँग गरेको अन्तरक्रियामा प्रमुख शर्माले ऐन, कानुन र नियमावलीको अधिनमा रही प्रस्ट हिसाब राख्न निर्देशन दिए । उहाँले लेखापरीक्षकसँग बसेर तीन महिनाभित्र लेखापरीक्षण…