मोरङमा १४४ मतदानस्थल संवेदनशील

मोरङ २ असार । मोरङमा १४४ मतदान स्थललाई संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । त्योमध्ये ८१ मतदानस्थल सामान्य संवेदनशील छन् भने ६५ मतदानस्थल अतिसंवेदनशील छन् । मोरङमा ३०० मतदानस्थल छन् ।   जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलका अनुसार चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई…