आज सुनुवाई हुने भरतपुर को मुद्दा १७ औं नम्बरमा

काठमाडौं, २८ जेठ । भरतपुर काण्डको हेर्दा हेर्दैमा राखिएको मुद्दा आइतबारका लागि १७ औं नम्बरमा तोकिएको छ । गत आइतबार प्राथमिकता दिइएको मुद्दालाई आज सुनुवाई हुने मुद्दाको १७ औं नम्बरमा राखेपछि उक्त मुद्दाको तत्काल सुनुवाई नहुने सम्भावना बढेको हो । भरतपुर मतपत्र च्यातेको प्रकरणलाई लिएर छलफल गर्न शनिवार राती ९ बजे नै महान्याधिवक्ता रमण श्रेष्ठले…