इरानबाट आईएसका दर्जनौ ‘जासुस’ पक्राउ

तेहरान, २७ जेठ । इरानको राजधानी तेहरानमा हालै भएको आक्रमणमा संलग्न भएको अभियोगमा इस्लामिक स्टेट आइएस का दर्जनौ ‘जासुुस’लाई इरानको प्रहरीले पक्राउ गरेको छ । गत बुधबार यहाँ भएको आक्रमणको जिहादी समूहले जिम्मेवारी लिएको थियो भने १७ जनाको मृत्यु भएको थियो । गृह मन्त्रालयले ४१ जना शङ्कास्पद व्यक्तिलाई इरान र टर्कीको सिमानामा पर्ने पश्चिम अजरबैजान,…