खोटाङ, १२ जेठ । नेकपा माओवादी केन्द्र ले खोटाङका पाँच स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका अनुसार जिल्लाका रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा पूर्वसांसद दुर्गाजयन्ती राई, लामीडाँडा गाउँपालिकामा डा चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाइली, बराहपोखरी गाउँपालिका प्रमुखमा निशाना राई र जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणा राईलाई उम्मेदवार बनाइएको छ । त्यस्तै…