ट्र्याक्टरले ठक्कर दिँदा बालकको मृत्यु

गौशाला, ३१ वैशाख ।  महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बालुवा बोकेको ट्र्याक्टरले ठक्कर दिँदा एक साइकल चालक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–३ बस्ने जलन्धर दासका छोरा १० वर्षीय राहुल दास रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । शनिबार साँझ गाउँ नजिकैको खोलाबाट बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ज१त ६२६६ नंको…