काठमाडौँ, २८ वैशाख । दलहरुले स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएकामा युवा अपाङ्ग सङ्गठन नेपालले गुनासो व्यक्त गरेको छ । नेपालमै बढी अपाङ्गता भएका व्यक्तिको बसोबास रहेको गोकर्णेश्वर नगरपालिकामा कुनै पनि दलले उम्मेदवार नबनाएको आज आयोजित स्वरोजगारमूलक सामाजिक पुनःस्थापना कार्यक्रममा अध्यक्ष प्रकाश श्रेष्ठले बताए । नगरपालिकाको जोरपाटीमा नेपाल अपाङ्ग सङ्घ, नेपाल अर्थोपेडिक अस्पताल,…