काठमाडौँ, २० वैशाख । विभिन्न राजनीतिक दलका नेताले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेताहरुले संविधान संशोधन प्रस्तावको पारितसँगै निर्वाचनमा जानुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावलाई पारित गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले…