दुई रसियाली र एक अमेरिकी अन्तरीक्ष यात्रापछि सकुशल पृथ्वीमा अवतरण

काजकिस्तान, २८ चैत । दुई रसियाली तथा एक अमेरिकी अन्तरीक्ष यात्रीले आफ्नो १७३ दिन लामो अन्तरीक्ष यात्रा पूरा गरी सोमबार मध्य काजकिस्तानमा सकुशल अवतरण गरेका छन् । अमेरिकी अन्तरीक्ष सङ्गठन ९नासा० का सेन किमबोरोका साथ रसियाली स्पेस एजेन्सीका सर्गेइ रिझीकोभ र एन्डे«इ बोरिसेन्को सन् २०१६ को अक्टोबारमा अन्तरीक्ष यात्राका लागि छुट्नुभएको थियो । उहाँहरूको अवतरणको…