मदनसुन्दरको नगर विकास दृष्टिकोणमाथि मध्यपुरमा छलफल शूरु

भक्तपुर,१९ चैत । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ । भक्तपुरका सबै नगरपालिका र वडाहरुमा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।यसैक्रममा मध्यपुर थिमिनगर संगठन कमिटीको आयोजनमा नगरमा वुहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर संगठन कमिटीका संयोजक…