मुग्लिन सडकमा सुख्खा पहिरो खस्दा सवारी साधन पुरिए, उद्धारका लागि सुरक्षाकर्मी परिचालित

चितवन, २१ चैत । नारायणगढ—मुग्लिन सडकमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा आधा दर्जनबढी सवारी साधन पुरिएका छन् । मुग्लिन सडकअन्तर्गत चितवनमा पर्ने कविलास भन्ने ठाउँमा सडक माथिबाट सुख्खा पहिरो खस्दा सवारी साधनसँगै पुरिएर गम्भीर घाईते भएका दुई जनाको उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको…