साताभित्र हतियार नबुझाए कडा कारबाही गर्ने प्रशासनको यस्तो चेतावनी

चितवन, २४ फागुन । स्थानीय निकायको निर्वाचनको घोषणा गरिएसँगै सुरक्षा समितिले वैध र अवैध हातहतियार खोजी सुरु गरेको छ । प्रजिअ नारायणप्रसाद भट्टले अनुमति लिई राखिएका हतियार एक साताभित्र सम्बन्धित सुरक्षा निकाय कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरिएको बताए । अनुमति नलिइएका घरेलु र अन्य हतियारसमेत बुझाउन आग्रह गरिएको छ । एक साताको…