काठमाडौँ, ४ चैत । कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार २८ फागुनदेखि बेपत्ता भएका लम्कीचुहा नगरपालिका-१० चुहा बस्ने २९ वर्षीय अजय स्वर्णाकार आइतबार मृत अवस्थामा भेटिएको हुन् । स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएको हो । २८ गते घरबाट निस्किएका स्वर्णाकार सोही दिनदेखि बेपत्ता थिए । परिवारले स्वर्णाकारको…