पाँचबुँदे घोषणापत्र जारी गर्दै इन्टरपोलको २३औँ सम्मेलन सम्पन्न

काठमाडौँ, ७ माघ । विश्वभरका प्रहरीको छाता सङ्गठनका रूपमा रहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन अपराध नियन्त्रणका सम्बन्धमा पाँचबुँदे घोषणापत्र जारी गर्दै आज यहाँ सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको सम्मेलनले पारित गरेको पहिलो बुँदामा एसिया प्रशान्त क्षेत्रका लागि सन् २०१७ देखि २०२० सम्मको इन्टरपोलको रणनीति तय गर्ने उल्लेख छ । त्यसैगरी मानव…