चार करोड २६ लाख विदेशी रुपैयाँसहित तीन चिनियाँ पक्राउ

काठमाडौँ, १ माघ । प्रहरीले चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई शनिबार बिहान पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२ नं को पर्यटक स्कारपियो गाडीबाट दुई महिला र एक पुरुष चिनियाँ नागरिकका साथै सो गाडीको नेपाली चालकलाई नागढुङ्गाबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई…