काठमाडौँ, २९ फागुन । आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाइनेछ । आफन्त तथा घरपरिवारका साथ रमाइलो वातावरणमा समय व्यतित गर्न सकिनेछ । खानपान, मनोरञ्जन तथा घुमफिरमा समय व्यतित हुनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण…