मकवानपुरमा गाँजाको ठाउँ तरकारीले लिदै किरण भट्टराई मकवानपुर, २ माघ । केही वर्षअघिसम्म गाँजाखेतीमा लागेका मकवानपरका केही गाउँका बासिन्दा अहिले अदुवा र तरकारी खेतीमा रमाउन थालेका छन् ।जिल्लाको नामाटार, कालिकाटार, भार्ता, गोगने, राकसिराङ, खेराङ, काकडा, सरीखेतलगायतका स्थान गाँजाखेतीका लागि बदनाम थियो । तर अहिले उल्लेख्य मात्रामा गाँजाखेती घट्दै गएको छ । गाउँलेमा आएको चेतना र…