घरको छतबाट खसेर एक जनाको मृत्यु

दाङ, ८ माघ । तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिए ।  तुलसीपुर–४ बनहरीस्थित सुभान पुनको घर बनाउने क्रममा सोमबार बेलुका दुईतला माथीबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल…