दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौँ, ३ माघ । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा यूपी ५५ ए…