अटो दुर्घटना हुँदा १० जना घाइते

काठमाडौँ, १९ माघ । सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिकै खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज दिउँसो श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका १० जनामध्ये…